राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकको जिल्ला कमिटीले पायो पुर्णता(कमिटीको नामवली सहित)



नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले पुर्णता पाएको छ । लामो समय देखी विवाद र बन्न नसकेको कमिटीले आज पुर्णता पाएको हो । संगठनको जिल्ला संयोजकमा राजन दुलाल र सह संयोजकमा फुलकाजी घिसिङ रहेका छन् । यश आयोजक कमिटीले जिल्लाको अधिवेशन गराउने छ ।
जारी भएको सर्कुलर

 

 

 

 

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी