माओवादीबाट सिन्धुपाल्चोक दुईमा प्रतिनिधिसभाका लागि दुलाल र थापा सिफारिस



सिन्धुपाल्चोक । । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

दुई नम्बर प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर दुईबाट प्रत्यक्षमा युवराज दुलाल र चन्द्रबहादुर थापा सिफारिस हुनुभएको छ ।

समानुपातिकतर्फ दलित कोटाबाट बलराम बि।क,जनजातिबाटउद्दन आले मगर,जनजातिबाट ठुलोबाबु श्रेष्ठ सिफारिस हुनुभएको छ ।

त्यस्तै प्रदेश सभा क बाट प्रत्यक्षतर्फ जानुका पराजुली,चिरञ्जीवी आचार्य चिराग,श्यामकृष्ण श्रेष्ठ,गोविन्द पराजुली अविनाश सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ जनजातिबाट वीर बहादुर तामाङ,जनजातिबाट ललित श्रेष्ठ अभियान,श्याम सुन्दर श्रेष्ठ विवेक,जनजातिबाट चिन बहादुर तामाङ मुक्ति,अल्पसङ्ख्यक जनजातिबाट सुशील बहादुर माझी,महिलातर्फ बिनु खडका सिफारिस हुनुभएको छ ।

त्यस्तै प्रदेश सभा ख बाट प्रत्यक्षतर्फ फुर्वा स्याङबो,भारत थापा,विदुर चौलागाईं सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ दलित कोटाबाट रोहिणी बिक,महिला कोटाबाट मुना ढकाल,जनजातिबाट लम्जुम शेर्पा,जनजातिबाट अर्जुन लोप्चन,खस आर्यबाट श्याम खड्का,जनजातिबाट महेशलाल श्रेष्ठ,घाइते अपाङ्गको तर्फबाट गोपाल नेपाल सिफारिस हुनुभएको छ ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको