अनेरास्ववियुले नीति तथा विधान अधिवेशनका लागि सुझाव माग्यो



​​​​​​​काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न कमिटी र नेता कार्यकर्ताहरुसँग जीवन उपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेस्रो नीति तथा विधान अधिवेशनका लागि सुझाव माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै अबको विद्यार्थी आन्दोलनको नीतिगत मार्गदर्शनका लागि सम्मेलनमा पेश हुने राजनैतिक, शैक्षिक तथा सांगठनिक प्रतिवेदनमा समेटनुपर्ने बिषयहरुका लागि निम्नानुसारको विषयमा केन्द्रीत रही भाद्र २५ गते भित्र सुझावको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यालयको ईमेलमा पठाउन अनुरोध गर्नुभएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल