अनेरास्ववियुले नीति तथा विधान अधिवेशनका लागि सुझाव माग्यो



​​​​​​​काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न कमिटी र नेता कार्यकर्ताहरुसँग जीवन उपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेस्रो नीति तथा विधान अधिवेशनका लागि सुझाव माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै अबको विद्यार्थी आन्दोलनको नीतिगत मार्गदर्शनका लागि सम्मेलनमा पेश हुने राजनैतिक, शैक्षिक तथा सांगठनिक प्रतिवेदनमा समेटनुपर्ने बिषयहरुका लागि निम्नानुसारको विषयमा केन्द्रीत रही भाद्र २५ गते भित्र सुझावको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यालयको ईमेलमा पठाउन अनुरोध गर्नुभएको छ ।

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं : नेपालमा पाँच वर्षयता पहिलो ब्याडमिन्टन प्रतियोगिताको रुपमा नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४

एनपीएलको प्लेअफ समीकरण पूरा,शीर्ष चार टोलीको टुंगो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ। सोमबार लिग चरणको

 सामाजिक सञ्जालमा हामी