मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ



काठमाडौँ। मोटरसाइकललाई ठक्कर दिई फरार रहेका निशान गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहीबार राति ११:५० बजे काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थली स्थित सडकखण्डमा प्रदेश ३-०१-०० ३ क ६४८८ न.को निशान गाडी र बाग्मती प्रदेश ०२-०३२ प ३३४१ नं. को मोटर साइकल एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो ।
दुर्घटनापछि निशान गाडी चालक काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका १९ वर्षीय सञ्जय स्याङ्तान गाडी छाडी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिई गएको प्रहरी टोलीले शुक्रबार ललितपुरको हरिसिद्धीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी