काठमाडौंको बुद्दनगर स्थित पुल हाउस सन्चलकको हत्या



काठमाडौं काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्याभएको हो शंखमुलमा रहेकाे टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब बजेस्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको हत्या भएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुखसानुराम भट्टराईले बताए

पुल हाउसमा रुपक बान्तवाको हत्या भएको

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन

घटनामा संलग्न भएको आराेपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025) माघ कृष्ण पञ्चमी

खो खो विश्वकप : नेपालका दुवै टोली फाइनलमा

काठमाडौं  : भारतको नयाँदिल्लीमा आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष तथा महिला

योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न सिडिओको अनुमति

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

 सामाजिक सञ्जालमा हामी