कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेताहरु



काठमाडौं : तीनकुनेको आन्दोलन तितरबितर भएपछि राजावादी आन्दोलनका नेताहरू भागेका छन् । कार्यक्रम स्थलबाट दुर्गा प्रसाईँ, नवराज सुवेदी र धवल शमशेर, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र गाडी चढेर भागेका हुन् । राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको छ । प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गरेका छन् । यस्तै विभिन्न सञ्चार ग्राम र घरहरूमा आक्रमण गरेका छन् । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीलाई सडकमा उतारेर नेताहरू भने त्यहाँबाट भागेको हुन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी