गृह मन्त्रालयले भन्यो- समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी



काठमाडौं : गृह मन्त्रालयले समाजवादी मोर्चाको विरोधसभामा ३५ हजार मानिस सहभागी भएको जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलन गरेर मोर्चाको कार्यक्रममा करिब ३५ हजार सहभागी भएको अनुमान गरेको मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी आबद्ध मोर्चाले आज विरोधसभा गरेको थियो । मोर्चाले सभामा एक लाख उतार्ने आकलन गरेको थियो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी