राजावादीका अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी



काठमाडौं : प्रमुख राजनीतिक दल आबद्ध युवा संगठनहरुले राजावादीहरुका अपराधिक गतिविधि कायम रहे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।  कांग्रेसको भातृ संगठन तरुण दल,एमालेको राष्ट्रिय युवा संघ,माओवादी केन्द्रको वाइसिएल लगायत संगठनले शुक्रवार संयुक्त वक्तव्यमार्फत अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउन माग गरेका छन् । उनीहरुले पत्रकारको हत्या तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीका घटनामा संलग्नको पहिचान गर्न र व्यवस्था विरोधीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन्
तरुण दल अध्यक्ष विद्धान गुरुङ,युवा संघ अध्यक्ष क्षितिज थेबे,वाइसिएल अध्यक्ष सुबोध शेर्पाली,युवा संगठन अध्यक्ष दिनेश सी लगायतले विज्ञप्तिमार्फत राजावादीको प्रतिरोध गर्ने बताएका छन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी