नेपाल सुपर लिग आजबाट सुरु



काठमाडौं : नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको उद्घाटन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ। काठमाडौं र ललितपुरले हालसम्म ४ वटा खेलमा आमने सामने भएका छन्। जसमा काठमाडौंले ३ खेलमा जित हात पारेको छ भने १ खेल ललितपुरले जितेको छ।  यो प्रतियोगिता ७ टोलीले उपाधिको लागि खेल्नेछन्।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी