समाचार
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । बिहीबार

प्रकाशित मिति : 1 January, 2026
हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पराजित गर्ने दाबी गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया

प्रकाशित मिति : 29 December, 2025
रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ। दुवै पक्षबीच भएको वार्तापछि सहमतिपत्रको मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। कमलपोखरीस्थित रास्वपा

प्रकाशित मिति : 29 December, 2025
अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा संलग्न रहेको दाबी गरेका छन्। विश्वव्यापी रूपमा तेस्रो विश्वयुद्ध (WW3) को सम्भावनाबारे चासो बढिरहेका बेला उनका यी

प्रकाशित मिति : 29 December, 2025
सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ । उनलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा सचिव राजकुमार श्रेष्ठलाई खटाइएको छ। चुनावको मुखमा

प्रकाशित मिति : 29 December, 2025
CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा

काठमाडौं : मिति २०८२/०९/१० गते हतियार लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका

प्रकाशित मिति : 29 December, 2025
बालेनसँगै राजु पाण्डेको राजीनामा,एकछिनमा फुली

काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहसँगै महानगरीय सुरक्षा बलका प्रमुख राजु पाण्डे पनि साँसदको  चुनाव उठ्ने तयारीमा छन् । रवि लामिछाने र रास्वपाद्वारा आगामी प्रधानमन्त्री भन्दै अगाडि सारिएका बालेन काठमाडौंको कुनै

प्रकाशित मिति : 29 December, 2025
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु

काठमाडौँ, १३ पुसः प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ

प्रकाशित मिति : 29 December, 2025
टोखा–९ गोंगबु मंगलटोलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौं : टोखा नगरपालिका वडा नं. ९ अन्तर्गत गोंगबु मंगलटोलस्थित एक घरबाट लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। आज दिउँसो

प्रकाशित मिति : 29 December, 2025
तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले

प्रकाशित मिति : 28 December, 2025
अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : 28 December, 2025
रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सहमति नजुटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रकाशित मिति : 28 December, 2025
 सामाजिक सञ्जालमा हामी