स्थानीय
महिलाको स्वास्थ्यमा गाउँपालिकाको चाँसो

सिन्धुली । मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिने भएको छ । आमा तथा शिशुको पोषण खर्चबापत रु पाँच हजार दिन सुरु गरेको हो । गत शुक्रबार

प्रकाशित मिति : 28 August, 2022
दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 28 August, 2022
सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध , हेलम्बुको फाँट डुबानमा

सिन्धुपाल्चोक । शनिवारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास

प्रकाशित मिति : 28 August, 2022
हुँदा खाने र हुनेखानेका तीज

काठमाडौँ ।– राजाराम कार्की /  नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले

प्रकाशित मिति : 26 August, 2022
तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटोको विकल्प खोजिएन

  लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका(१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष

प्रकाशित मिति : 26 August, 2022
करदातालाई शिक्षा तथा करतिर्नेलाई सम्मान कार्यक्रम सम्पन्न

    मेलम्ची । मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रबाट २०७८,७९मा उत्कृष्ट करतिर्ने ४६ जनालाई सम्मान गरिएको राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो

प्रकाशित मिति : 25 August, 2022
मेलम्चीमा डेगुं सङ्क्रमित भेटिए

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ । मेलम्ची नगरपालिका १३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 25 August, 2022
झापामा १७ वर्षीया किशोरी बलात्कृत

  झापा । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ

प्रकाशित मिति : 24 August, 2022
पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून

प्रकाशित मिति : 24 August, 2022
मुस्ताङमा स्याउ उत्पादन बढ्यो

म्याग्दी ।  मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख

प्रकाशित मिति : 23 August, 2022
दोधारा–चादँनी : ‘उहिले विकट, अहिले समृद्ध’

शेरबहादुर सिंह / महेन्द्रनगर ।  दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी

प्रकाशित मिति : 23 August, 2022
महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्दि तीन दिने तालिम सम्पन्न

    मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिवृद्दि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान ,महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको

प्रकाशित मिति : 18 August, 2022
 सामाजिक सञ्जालमा हामी