काठमाडौँ । चितवनको चक्रतीर्थ धाममा नेपालको ठूलो चक्रशिला स्थापना गरिएको छ । १२ फिट अग्लो, १० फिट चौडाइ र २.५ फिट मोटाइ भएको चक्रशिला कालीगण्डकी नदीको किनारमा कुँदेर ल्याइएको हो ।