काठमाडौं : दुबईबाट अवैध रूपमा पठाइएको ४१० वटा विद्युतीय चुरोट प्रहरीले बरामद गरेको छ। त्रिभुवन विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट अवैध भेप, केही मोबाइल, आइफोन, म्याकबुक, डेल कम्पनीको ल्यापटप र अन्य महँगा