अनेरास्ववियू सिन्धुपाल्चोकको नेतृत्वमा थापा



माघ १५ / सिन्धुपाल्चोक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केपी ओली पक्षले अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी आज गठन गरेको छ  ।अनेरास्ववियू सिन्धुपाल्चोककाे जिल्ला कार्यदलकाे बैठक पार्टी केन्द्रीय सदस्य सरेश नेपालकाे प्रमुख आतिथ्यतामा बसेको वैठकले संयाेजक रामचन्द्र थापा र सह संयाेजक  कमल बुढाथाेकी लाइ चयन गरेको छ  ।

अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी संयोजक रामचन्द्र थापा र सह संयोजक कमल बुढाथोकी

बैठकले कार्यलय सदस्यहरुमा अरुण पराजुली,मनाेज थापा,आईमान तामाङ ,आदर्श भट्टराई,राम बिष्ट , निशान्त आचार्य,रेश्मा श्रेष्ठ  र रभि गजुरेललाइ चयन गरेको छ भने ९९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।जिल्लाको सबै निर्वाचन क्षेत्र,स्थानीय तह र विद्यालय तह सम्म कमिटी विस्तार गरिने नव घोषित जिल्ला कमिटिका संयोजक रामचन्द्र थापाले बताए  ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी