सुधिर शाहको नेतृत्वमा कामपा ३१ मा राष्ट्रिय युवा संघ नेपाल गठन



माघ १९/काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगरपालिका वडा नं ३१ को शाखा कमिटी गठन भएको छ ।

आज ओम शान्ति चोकमा भएको कार्यक्रम बाट सुधिर शाह सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । सुधीर शाहको संयोजकत्वमामा २५ सदस्यीय आयोजक कमिटीमा गठन भएको छ  । सुधीर शाह पार्टीको वडा ३१ कमिटीका पनि सदस्य पनि रहनु भएको छ  ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश सभा सदस्य गणेश दुलाल

कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश संसाद गणेश दुलाल, केन्द्रिय सदस्य रुप नारायण श्रेष्ठ र वडा ३१ का अध्यक्ष नारायण भण्डारीले सम्बोधन गर्नु भएको थियो  । माघ २३ काठमाडौमा हुने बृहत प्रदर्सनलाई सफल बनाउन लाग्नु पर्नेमा नेता हरु को जोड थियो ।कार्यक्रममा युवा संघका नेता अभिषेक तिवारीले सरकारले घोषणा गरेको मध्यावधि चुनाव लाई समर्थन गर्दै केपी ओली नेतृत्व को नेकपालाई बिजय गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमलाई काठमाडौ क्षेत्र नं १ का अध्यक्ष अजय जंग शाहीले संचालक संचालक गर्नु भएको थियो भने क्षेत्रिय इन्चार्ज हरि श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। नव गठित कमिटिका संयोजक तथा सदस्यहरु लाई अतिथिहरुले अबिर लगाएर स्वागत तथा बधाई दिनु भएको थियो ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी