राष्ट्रिय युवा संघ को अध्यक्षमा वचन सिंह,किरण पौडेल सह अध्यक्ष 




काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको जारी केन्द्रिय कमिटीको बैठक बाट वचन सिंह केन्द्रिय कमिटीको अध्यक्षमा निर्वाचित भएका छन ।
काठमाडौमा २५ गते देखी जारी रहेको बैठक बाट अध्यक्ष लगाएत अन्य पदाधिकारीको टुङो लागेको हो। संगठन को बिधान संसोधन गरि सह अध्यक्ष को व्यवस्था गरिएको छ भने उक्त पदमा संघका नेता किरण पौडेल चयन भएका छन् । बैठकले उपाध्यक्ष,महासचिव,उपमहासचिव,सचीव,कोषाध्यक्ष,सह-कोषाध्यक्ष गरि विभिन्न पदमा पनि पदाधिकारी टुङाएको हो।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी