केही दिनमा प्रचण्ड-माधव पक्ष सिन्धुपाल्चोकमा ठुलो भुकम्प जान्छ :महेश बस्नेत



मेलम्ची । नेकपाका नेता महेश बस्नेत ले प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको नेकपा सिन्धुपाल्चोकमा केहि दिनमै ठुलो भुकम्प जाने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्को पक्षका प्रभावशाली नेताहरु केही दिनमै केपी ओली पक्षमा खुलेर लाग्ने संकेत गरेका हुन् । उनले को नेता भनेर नाम चाहिँ खुलाएनन् तर एक जिल्ला नेताका अनुसार बिघठित प्रतिनिधि सभा सदस्य शेर बहादुर तामाङ ओली तर्फ लाग्न लागेका हुन् ।

शेर बहादुर तामाङ नेकपा मा बिभाजन देखिएपछि को केन्द्रिय कमिटीको बैठकमा ओली पक्ष लागेका थिए तर पछि माधव पक्ष तर्फ नै लागेका थिए ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी