कोरोना महामारीमा राष्ट्रिय युवा संघले के-के गर्यो ? (भिडियो )



जेठ ६,काठमाडौं । नेकपा एमालेको युवा भात्रृ सङ्गठनले कोरोनाको बेलामा देशको भिभिन्न ठाउमा हेल्प डेस्क संचालनमा ल्याएको छ  । कोरोनाको सचेतना र नियन्त्रण तथा रोकथामको लागि अभियान सुरु गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले सन्देश आजलाई जानकारी दिनु भयो ।

युवा संघले सुरु गरेको अभियान देशका विभिन्न ठाउमा संचालन भइरहेको छ । काठमाडौं उपत्यका लगाएत देशको बिभिन् भागमा भएको निषेध्याज्ञा पछी सुरु भएको अभियान धेरै ठाउमा अहिले पनि संचालनमा रहेका छन् ।

भिडियो :

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी