काठमाडौ छोड्नेको भिडले राजमार्गमा जाम



अरनिको राजमार्गमा जाम

काठमाडौ,असोज २६ । दशैको कारणले काठमाडौ छोड्नेको भिड लागेको छ । आज फुलपाती देखि सार्वजनिक बिदा समेत रहेको छ । दसैं मनाउनको लागि काठमाडौ छोड्नेको भिड काठमाडौको प्रमुख नाका कलंकी,कोटेश्वर,बल्खु,बालाजु लगाएतको ठाउँमा भिड बड्नुको साथै राजमार्गहरुमा जाम भएको छ ।
अरनिको राजमार्गको भक्तपुर खण्डको छलेनको सडक लाई एक तर्फ गर्दा समेत जान भएको थियो।

भक्तपुर को छ लेन सडकमा जाम
तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी