राष्ट्रिय युवा संघ नेपालको बिशेष सर्कुलर जारि ( सर्कुलरको पुर्ण पाठ सहित )
काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज बिशेष सर्कुलर जारि गरेको छ ।
गत श्रावण १४ र १५ गते काठमाडौँको कोटेश्वरमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलिको प्रमख आतिथ्यतामा सम्पन्न भएको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको दोश्रो पूर्ण बैठकले अध्यक्षमा किरण पौडेलको नेतृत्व ले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
। सो कमिटिका अध्यक्ष किरण पौडेल द्वारा जारि सर्कुलरमा केन्द्रिय सदस्य हरुको नामावलि , केन्द्रिय सदस्यहरुको कार्यविभाजन , प्रदेश इन्चार्ज सह इन्चार्ज , जिल्ला इन्चार्ज सह इन्चाज, विभग प्रमुख उप प्रमुख , मातहत अधिवेशन कार्यतालिका र विभिन्न आयोग हरुलाइ पुर्णता दिएको छ ।



































Your message has been sent