केही दिनमा प्रचण्ड-माधव पक्ष सिन्धुपाल्चोकमा ठुलो भुकम्प जान्छ :महेश बस्नेत



मेलम्ची । नेकपाका नेता महेश बस्नेत ले प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको नेकपा सिन्धुपाल्चोकमा केहि दिनमै ठुलो भुकम्प जाने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्को पक्षका प्रभावशाली नेताहरु केही दिनमै केपी ओली पक्षमा खुलेर लाग्ने संकेत गरेका हुन् । उनले को नेता भनेर नाम चाहिँ खुलाएनन् तर एक जिल्ला नेताका अनुसार बिघठित प्रतिनिधि सभा सदस्य शेर बहादुर तामाङ ओली तर्फ लाग्न लागेका हुन् ।

शेर बहादुर तामाङ नेकपा मा बिभाजन देखिएपछि को केन्द्रिय कमिटीको बैठकमा ओली पक्ष लागेका थिए तर पछि माधव पक्ष तर्फ नै लागेका थिए ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी