अस्पतालमा बेड तथा आइसियू खाली भए/नभएको अब अनलाइनबाटै हेर्न सकिने, यसरी लिनुहोस् जानकारी



काठमाडौं । अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने भएको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब बेवसाइटबाटै कुन अस्पतालमा कति बेड तथा आइसीयू खाली छ छैन भनेन हेर्न र जानकारी लिन सकिने व्यवस्था गरेको छ । कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ । अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउँछ ।

उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बरको जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी