२३९ स्थानीय स्काउट समितिका संयोजकहरूको स्काउट दीक्षान्त सम्पन्न



काठमाडौ । नेपाल स्काउट अन्तर्गतका २३९ स्थानीय स्काउट समितिका संयोजकहरूको स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाण्डौमा आयोजित एक समारोहकाबीच नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले २३९ स्थानीय स्काउट समितिका संयोजकहरूलाई स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य विजेंद्र ध्वजु र नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले सहभागीहरूलाई सकाऊटिंगका समसामयिक बिषयबस्तुमा प्रशिक्षण समेत प्रधान गर्नुभएको थियो । उक्त ऐतिहाँसिक समारोहमा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति शिव बहादुर भण्डारी तथा सातै प्रदेश स्काउट समितिका संयोजकहरूको समेत बिशेष उपस्थिति रहेको थियो ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी