एमाले को महाधिवेशनमा अब १९९९ प्रतिनिधि, प्रतिनिधिहरूको छनोट २७ गते



कार्तिक १२ , काठमाडौं। नेकपा (एमाले) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढ्ने भएको छ । एमालेको केन्द्रिय कमिटी वैठकमा प्रतिनिधि को संख्या बढाउन सुझाव आएकोले संख्या बढाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिहरूको संख्या बढ्ने भएकाले अब १ हजार ९ सय ९९ प्रतिनिधि हुने भएका छन् । पहिलाको भन्दा चार सय संख्या बढेको हो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट भने कार्तिक २७ गते हुने भएको छ ।

महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी