अनेरास्ववियु हुम्लाको अध्यक्षमा जयराज संजेल



कार्तिक २५,सुर्खेत । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको हुम्ला अध्यक्षमा जयराज संजेल निर्वाचित भएका छन् ।
आज भएको अनेरास्ववियु हुम्ला जिल्लाको ११औ जिल्ला सम्मेलन बाट क.जयराज संजेल अध्यक्ष सहित सर्बसम्मत रुपमा निर्बाचित भएका हुन् भने जिल्ला कमिटी पनि सर्वसम्मत टुङिएको छ ।
जिल्ला सम्मेलनलाई अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सम्बोधन गर्नु भएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी