अनेरास्ववियु हुम्लाको अध्यक्षमा जयराज संजेल



कार्तिक २५,सुर्खेत । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको हुम्ला अध्यक्षमा जयराज संजेल निर्वाचित भएका छन् ।
आज भएको अनेरास्ववियु हुम्ला जिल्लाको ११औ जिल्ला सम्मेलन बाट क.जयराज संजेल अध्यक्ष सहित सर्बसम्मत रुपमा निर्बाचित भएका हुन् भने जिल्ला कमिटी पनि सर्वसम्मत टुङिएको छ ।
जिल्ला सम्मेलनलाई अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सम्बोधन गर्नु भएको थियो ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी