एमाले सिन्धुपाल्चोकको बैठक पौष १०मा बस्दै



चौतरा । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठक पौष १० गते चौतारामा बस्ने भएको छ ।
नेकपा एमालेको मङ्सिर १०-१२ मा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ र अब जिल्ला अधिबेशनको तयारी स्वरुप बैठक बस्न लागेको एक नेताले बताए । जिल्ला अधिवेशन पनि मङ्सिर भित्रै सम्पन्न हुने बताइएको छ ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी