राष्ट्रिय युवा संघको सचिवालय बैठक पुस २७,२८ मा पोखरामा हुने, फाल्गुन ११मा महाधिवेशन



काठमाडौ । आज बसेको राष्ट्रिय युवा संघ नेपालको कार्यलय कमिटीको बैठकले सचिवालय बैठक पौष २८-२९मा पोखरामा गर्ने निर्णय गरेको छ ।आजको बैठकले संघको महाधिवेशनको मिति समेत सार्वजनिक गरेको छ । फाल्गुन ११ गते महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव राजमी सापकोटाले जानकारी दिनु भयो ।

युवा संघले माघ ७ मा वडा , माघ १५ मा पालिका , माघ २२ मा जिल्ला र माघ २९ मा प्रदेश कमिटी का अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा

काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

 सामाजिक सञ्जालमा हामी