समाचार
काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ । काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको

प्रकाशित मिति : 13 December, 2023
सङ्खुवासभामा अलैंचीको मूल्य प्रतिमन ७० हजार

सङ्खुवासभा। सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि

प्रकाशित मिति : 12 December, 2023
ललितपुरमा युवकलाई गोली हानेर पक्राउ गरेकेा ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै

प्रकाशित मिति : 12 December, 2023
नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरेापमा वायु सेवा निगमका अधिकृत पक्राउ

काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत

प्रकाशित मिति : 12 December, 2023
भेप प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी

काठमाडौं ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान

प्रकाशित मिति : 12 December, 2023
संखुवासभामा मोटरसाईकल दुर्घटना हुँदा एमालेका नेताको मृत्यू

खाँदबारी। संखुवासभाको भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ । मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल

प्रकाशित मिति : 12 December, 2023
अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै

विराटनगर।विराटनगरस्थित मेट्रो न्यूरोअस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर

प्रकाशित मिति : 11 December, 2023
काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ। सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको

प्रकाशित मिति : 8 December, 2023
त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ ।भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले

प्रकाशित मिति : 8 December, 2023
सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल

प्रकाशित मिति : 6 December, 2023
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प

काठमाडौँ। आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले बुधबारदेखि आलु र प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन

प्रकाशित मिति : 6 December, 2023
‘एक हातले मात्रै हुर्काएको छोरा मार्दिए मैले अझै न्यान पाएको छैन´

अछाम । बलबहादुर शाही हातमा माला लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागतका लागि कुरिरहेका थिए । एउटा हात नहुँदा पनि सुखदु:ख गरेर हुर्काएको छोरा विवेकको हत्या भएपछि विक्षिप्त भएका

प्रकाशित मिति : 6 December, 2023
 सामाजिक सञ्जालमा हामी