काठमाडौं । विश्वभर ३७ औं विश्व एड्स दिवस आज मनाइँदैछ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको हो