काठमाडौं । बागमती प्रदेश सरकारले राइड शेयरिङ कम्पनीहरूको नियमनका लागि कार्यविधि ल्याउने तयारी गरेको छ । राइड शेयरिङ एपले मनोमानी ढंगले भाडा असुलेको गुनासो बढेपछि कार्यविधि कार्यान्वयनमा ल्याउन गृहकार्य गरिरहेको