बिहीबारदेखि नेट टिभी सेटटप बक्स र एपमा राधे सिनेमा



नेट टिभीले बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ।

ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा यो फिल्म बिहीबार नेट टिभी सेटअप बक्स र नेट टिभी एप दुवैमा देखाउने भएको  छ। उक्त फिल्ममा सोही दिन विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो।

नेट टिभी सब्सक्रिप्सन भएका वल्डलिंकका ग्राहकले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत् टिभीमा हेर्न सक्छन्। वल्डलिंकका ग्राहक नबनेकाले नेट टिभी एप डाउनलोड गरेर हेर्न सकिन्छ।

क्लब टेनएक्समा गुञ्जिए गायक अनिल सिंह

  काठमाडौं । केही समय अगाडि ‘रेलिमोई’ गीत सार्वजनिक गरेपछि चर्चित गायक अनिल

चितवनमा हजारौं दर्शकले घेरे कृष्ण र लीलालाई

  काठमाडौं । कृष्णजन्माष्टमी अर्थात् ३ भदौदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म

रामबाबु गुरुङको ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा

    काठमाडौं । प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले

गोकुल बाँस्कोटाको व्यङ्ग्य : ‘तिहुनलाई तेल छैन , घस्नलाई घ्यू ! ’

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सघीय सभासद् गोकुल प्रसाद बाँस्कोटाले कर्मचारीमाथि