किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी



काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न  आवश्यक छ । भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । काटेको धनियाँलाई राम्रोसँग धुने । एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । यसरी सेलाएको पानी एक ग्लास पिउने । दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

आज पुष २७ गते शुक्रबार, थाहा पाउनुहोस् तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर प्राप्त

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय

सामान्यतया महिलाहरुको शरीरको विभिन्न भागमा सेता धर्साहरु देखिन्छ । यो विशेषगरी पेट, हिप,

 सामाजिक सञ्जालमा हामी