Author: Rajesh Shrestha

ओलीलाई नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने

प्रकाशित मिति : 28 November, 2023
सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५०

प्रकाशित मिति : 27 November, 2023
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका थिए । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका थिए

प्रकाशित मिति : 27 November, 2023
जन्मिँदै प्रधानमन्त्री:

सिन्धुपाल्चोकका फुर्वा तामाङले आफ्नो छोराको नाम “प्रधानमन्त्री तामाङ” राखेर जन्मदर्ता गराएका छन्। छोराको जन्म मंसिर ५ मा धुलिखेल अस्पतालमा भएको थियो।

प्रकाशित मिति : 27 November, 2023
काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट जडान

काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो

प्रकाशित मिति : 27 November, 2023
श्रीमतीले गरे श्रीमान‍्को हत्या

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका

प्रकाशित मिति : 27 November, 2023
शीर्ष स्थानमा रियल मड्रिड

११ मंसिर, काठमाडौं । रोड्रिगोको दुई गोल र जुड बेलिङघमको एक गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा काडिजलाई ३-० ले पराजित गरेको छ । यस जितपछि रियल शीर्ष स्थानमा उक्लेको

प्रकाशित मिति : 27 November, 2023
पोखराको रानीपौवामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुर्घटना

गण्डकी प्रदेशको  पोखरा स्थित रानीपौवामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुर्घटना भएको छ । आपसमा ठोक्किए पछि मोटरसाइकल बससँग ठोक्किन पुगेको थियो। ग १८ प ९९0८ न.को मोटरसाइकल र ग १३

प्रकाशित मिति : 27 November, 2023
नारायणगढ-मुग्लिन खण्डमा १३ वटा नयाँ पुल‚विस्फोटक पदार्थ अभावले दुईको निर्माण रोकियो

काठमाडौं। नारायणगढ-मुग्लिन सडक बनेर संचालनमा आएको चार वर्षपछि पुल निर्माणको काम पनि अन्तिम चरणमा छ। सडक निर्माण सकिएसँगै पुल बनाउन सुरू गरिए पनि कोरोना महामारी, वर्षायाममा काम गर्न समस्या, भौगोलिक

प्रकाशित मिति : 26 November, 2023
नेपालको ठूलो चक्रशिला

काठमाडौँ । चितवनको चक्रतीर्थ धाममा नेपालको ठूलो चक्रशिला स्थापना गरिएको छ । १२ फिट अग्लो, १० फिट चौडाइ र २.५ फिट मोटाइ भएको चक्रशिला कालीगण्डकी नदीको किनारमा कुँदेर ल्याइएको हो ।

प्रकाशित मिति : 26 November, 2023
दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश

प्रकाशित मिति : 26 November, 2023
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

जाजरकोट। जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो

प्रकाशित मिति : 26 November, 2023
 सामाजिक सञ्जालमा हामी