प्रवास
रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ । पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल

प्रकाशित मिति : 7 September, 2022
युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ’जनमत संग्रह’ स्थगित

किभ  / युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो,“ त्यहाँ रुसी नियुक्त

प्रकाशित मिति : 6 September, 2022
कोरोना सङ्क्रमण स्भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

नयाँदिल्ली । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

प्रकाशित मिति : 28 August, 2022
युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

मस्को – रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा

प्रकाशित मिति : 28 August, 2022
दुई अमेरिकी युद्धपोत अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुल्दै

न्युयोर्क – दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला

प्रकाशित मिति : 28 August, 2022
पाकिस्तान बाढी : एक हजारभन्दा बढीको मृत्यु

इस्लामावाद । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्

प्रकाशित मिति : 28 August, 2022
बङ्गलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार

ढाका । बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको  छ । हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको सङ्ख्या ४०,००० पुगेको छ । यो सङ्ख्या १० वर्षअघिको  तुलनामा आधा रहेको  स्वास्थ्यमन्त्री जाहिद

प्रकाशित मिति : 25 August, 2022
मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकिएको छ । उच्च अदालतले उहाँको अपिल अस्वीकार गरेपछि रजाकलाई जेल चलान गरिएको हो । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य

प्रकाशित मिति : 24 August, 2022
जापानमा कोभिडका कारण एकै दिनमा ३ सय ४३ जनाको मृत्यु

टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एकै दिनमा ३ सय४३  जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औसतमा ३ सय जनाको मृत्यु हुने

प्रकाशित मिति : 24 August, 2022
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी

नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना

प्रकाशित मिति : 23 August, 2022
पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

  न्युयोर्क । रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको

प्रकाशित मिति : 23 August, 2022
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी ९केटिआर० आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर ९एआइएचडब्ल्यू०

प्रकाशित मिति : 23 August, 2022
 सामाजिक सञ्जालमा हामी