समाचार
भाइटिकाको उत्तर साहित ११:०२ मा

भाइटीकाको टीकाको उत्तम साहित आज दिन ११:२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका

प्रकाशित मिति : 6 November, 2021
ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ को मृत्यु, २ जना घाइते

ललितपुर । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ । मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।

प्रकाशित मिति : 5 November, 2021
अहिले एमसिसी पास गर्ने पक्षमा छैनौं : प्रचण्ड

काठमाडौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पास गर्छौँ भनेर चिठी नपठाएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत बाट फर्किएपछी एमसिसी पास गर्न प्रचण्ड र हामीले पत्र पठाएको बताए

प्रकाशित मिति : 5 November, 2021
कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

। नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो

प्रकाशित मिति : 5 November, 2021
तिहारमा यस्तो देखियो काठमाडौ

काठमाडौ । तिहारको दिन काठमाडौ सहरको दृश्य सुन्दर देखिएको छ । काठमाडौको चक्डोल-५,नागार्जुन बाट लिइएको तस्बिर  

प्रकाशित मिति : 5 November, 2021
कर्णालीका मुख्यमन्त्री द्वारा राजिनामा

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सत्ता गठबन्धनको निर्णयको आधारमा उनले राजीनामा दिएका हुन् । शाहीले ३ वर्ष ८ महिना सत्ता संचालन गरे।

प्रकाशित मिति : 1 November, 2021
मेलम्चीमा एमालेको अधिवेशन,युवाहरुको शक्ति प्रदर्शन

कार्तिक १५,मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीका नेकपा एमालेको अधिवेशन सुरु भएको छ । अधिवेशन पुर्व राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले

प्रकाशित मिति : 1 November, 2021
नेकपा एस निकट ईन्जिनियर संगठनको अध्यक्षका गोबिन्द पौडेल

कार्तिक १५,काठमाडौ । नेकपा एस निकट ईन्जिनियरहरुको संगठन समाजवादी इन्जिनियरिङ्ग एसोसिएसन नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेल बाट अध्यक्षमा गोबिन्द पौडेल चुनिएका छ । भेलाले सात उपाध्यक्ष सहित

प्रकाशित मिति : 1 November, 2021
भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २

प्रकाशित मिति : 1 November, 2021
सिरहामा युथ फोर्सको शक्ति प्रदर्शन,तराईमा एमालेको जनलहर बढ्दै

कार्तिक १५,सिरहा । सिरहामा आयोजना गरिएको युथ फोर्सको कार्यक्रमको पुर्व सन्ध्यामा हज्जारौं मोटरसाइकल सहित शक्त प्रदर्शन गरेको छ । आइतबार युथ फोर्सको जिल्ला भेला रहेको थियो । कार्यक्रममा युवा संघ

प्रकाशित मिति : 1 November, 2021
बाणेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

कार्तिक १३,काठमाडौ । काठमाडौ महनगरपालिका वडा दश स्थित रहेको बाणेश्वर मन्दिर परिसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सामूदायिक सेबा समिती र सामूदायिक प्रहरी सेबा केन्द्र वडा १० को

प्रकाशित मिति : 30 October, 2021
३ रुपैयाले बढ्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले बढेको छ

प्रकाशित मिति : 29 October, 2021
 सामाजिक सञ्जालमा हामी