
तनहुँको मौरी बजारमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८६१ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ग १७ प ६५९७
प्रकाशित मिति : 3 December, 2023
काठमाडौँ। मोटरसाइकललाई ठक्कर दिई फरार रहेका निशान गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार राति ११:५० बजे काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थली स्थित सडकखण्डमा प्रदेश
प्रकाशित मिति : 3 December, 2023
धनुषामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।
प्रकाशित मिति : 2 December, 2023

दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति : 1 December, 2023
काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ४ मंसिरमा भएको चोरीमा संलग्नको आरोपमा पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ
प्रकाशित मिति : 30 November, 2023
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् । मन्त्री किराँतीले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको
प्रकाशित मिति : 30 November, 2023
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस
प्रकाशित मिति : 30 November, 2023
बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले
प्रकाशित मिति : 30 November, 2023
सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा
प्रकाशित मिति : 30 November, 2023
चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट
प्रकाशित मिति : 30 November, 2023
जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी
प्रकाशित मिति : 30 November, 2023