समाज
पेस्तोल र हेरोइनसहित २ जना पक्राउ

काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर

प्रकाशित मिति : 15 December, 2023
नयाँ बानेश्वारमा करिब ९ लाख बराबरको चोरी

काठमाडौँको नयाँ बानेश्वारमा करिब ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको हो ।

प्रकाशित मिति : 13 December, 2023
सङ्खुवासभामा अलैंचीको मूल्य प्रतिमन ७० हजार

सङ्खुवासभा। सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि

प्रकाशित मिति : 12 December, 2023
ललितपुरमा युवकलाई गोली हानेर पक्राउ गरेकेा ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै

प्रकाशित मिति : 12 December, 2023
भेप प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी

काठमाडौं ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान

प्रकाशित मिति : 12 December, 2023
आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज

प्रकाशित मिति : 11 December, 2023
काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ। सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको

प्रकाशित मिति : 8 December, 2023
सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक परीक्षण हुने भएको छ । विभिन्न समयमा भन्सार क्षेत्रमा भित्रिएका तर कन्टेनरको भन्सार जाँचपास गर्न नआएका कन्टेनरमा

प्रकाशित मिति : 7 December, 2023
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प

काठमाडौँ। आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले बुधबारदेखि आलु र प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन

प्रकाशित मिति : 6 December, 2023
‘एक हातले मात्रै हुर्काएको छोरा मार्दिए मैले अझै न्यान पाएको छैन´

अछाम । बलबहादुर शाही हातमा माला लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागतका लागि कुरिरहेका थिए । एउटा हात नहुँदा पनि सुखदु:ख गरेर हुर्काएको छोरा विवेकको हत्या भएपछि विक्षिप्त भएका

प्रकाशित मिति : 6 December, 2023
विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : 6 December, 2023
उदयपुरमा श्रीमान हत्याको हत्या गरी झाडीमा शव लुकाएको आरोपमा श्रीमती पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको

प्रकाशित मिति : 6 December, 2023
 सामाजिक सञ्जालमा हामी