समाज
नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ

हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ । मकवाननपुर प्रहरीले विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका –४ बाट उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति : 7 August, 2024
संखुवासभा-काठमाडौं सम्पर्क मन्च द्वारा ७८ विद्यार्थी सम्मानित

काठमाडौं 
१९ साउन २०८१ नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरको छ । मञ्चका उपाध्यक्ष राजेश

प्रकाशित मिति : 5 August, 2024
घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भावाङ

प्रकाशित मिति : 28 February, 2024
महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे सम्झाैता कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । साेमबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठककाे शून्य समयमा बाेल्दै

प्रकाशित मिति : 26 February, 2024
भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक तथा संगीतकार भजन शिराेमणि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । अध्यक्ष ओलीले साेमबार सामाजिक सञ्जालमार्फ दिवंगत

प्रकाशित मिति : 26 February, 2024
बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन

प्रकाशित मिति : 11 January, 2024
पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ । पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५

प्रकाशित मिति : 11 January, 2024
गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत

प्रकाशित मिति : 11 January, 2024
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद र १६ लाखभन्दा बढी जरिवाना

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ । यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका

प्रकाशित मिति : 11 January, 2024
अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।  “अलैँचीको भाउ यति धेरै आउँछ

प्रकाशित मिति : 7 January, 2024
बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर  अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६,

प्रकाशित मिति : 7 January, 2024
राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय

प्रकाशित मिति : 5 January, 2024
 सामाजिक सञ्जालमा हामी