माघ १५ / सिन्धुपाल्चोक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केपी ओली पक्षले अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी आज गठन गरेको छ ।अनेरास्ववियू सिन्धुपाल्चोककाे जिल्ला कार्यदलकाे बैठक पार्टी केन्द्रीय सदस्य सरेश नेपालकाे प्रमुख