अर्थतन्त्र
सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौं/ नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : 18 August, 2022
समृद्धि फाइनान्सको सेयरमा आवेदन दिने आज अन्तिम मौका

  काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने २ भदौ अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम

प्रकाशित मिति : 18 August, 2022
उद्योग विभागको आदेश गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर

  काठमाडौं । उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्नरनगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग

प्रकाशित मिति : 11 August, 2022
वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

  काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८र७९ को अवधिमा उक्त मुल्य

प्रकाशित मिति : 11 August, 2022
नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको

प्रकाशित मिति : 9 August, 2022
बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत

चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने

प्रकाशित मिति : 9 August, 2022
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७।६८ अङ्कले ओरालो लागेर दुई हजार १०६।१५ मा

प्रकाशित मिति : 8 August, 2022
माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको

प्रकाशित मिति : 8 August, 2022
कृषकलाई दुई करोड अनुदान

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक,

प्रकाशित मिति : 8 August, 2022
२९ अर्ब बढी राजस्व सङ्कलन

  बाँके / बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० बाँकेको

प्रकाशित मिति : 8 August, 2022
पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन  (आइपिओ ) बिक्री

प्रकाशित मिति : 7 August, 2022
घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको

प्रकाशित मिति : 7 August, 2022
 सामाजिक सञ्जालमा हामी