अर्थतन्त्र
निर्माण सामग्रीको भाउ अस्वाभाविक रुपमा बढाइयो

मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

प्रकाशित मिति : 12 May, 2021
तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 12 May, 2021
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई

प्रकाशित मिति : 26 April, 2021
ठुलो संख्यामा उद्योगी व्यवसायी एमालेमा प्रवेश

काठमाडौं । ठुलो संख्यामा उद्योगी व्यवसायीहरु  एमालेमा प्रवेश गरेका छन्। शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु  एमालेमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर

प्रकाशित मिति : 20 March, 2021
पेट्रोलियम पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो । नयाँ

प्रकाशित मिति : 10 February, 2021
प्रधानमन्त्री बाट ढल्केबर सबस्टेसनको उद्घाटन (फोटो फिचर)

१९ माघ, काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्नु भएको छ । नेपाल सरकार

प्रकाशित मिति : 1 February, 2021
देशकै ठुलो ढल्केबर सबस्टेशनको उदघाटन आज

१९ माघ, काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । धनुषामा रहेको उक्त सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उदघाटन गर्न लाग्नु भएको हो । नेपाल

प्रकाशित मिति : 1 February, 2021
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान द्वारा तालीम कार्यक्रमहरूका लागि दरखास्त आव्हान

  माघ १५/काठमाडौं l नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान द्वारा फाल्गुन महिनामा संचालन हुने बिभिन्न तालीम कार्यक्रमहरूको लागि दरखास्त आव्हान सम्बन्धी सूचना जारी गरेको छ l गत वर्षदेखि कोरोनाको

प्रकाशित मिति : 28 January, 2021
नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिंक

माघ १५ /काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार गरेको एक कार्यक्रम मार्फत्  ३ अर्ब

प्रकाशित मिति : 28 January, 2021
 सामाजिक सञ्जालमा हामी