काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले व्यायामशाला, हेल्थ क्लब लगायत स्वास्थ्यसँग सम्बन्धित व्यवसायलाई बन्द गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै नियमित रुपमा