राजनीति
सरकारको निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन, ५८४ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको छ । ‘देशको आर्थिक अवस्था र खर्च

प्रकाशित मिति : 23 August, 2022
एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : एमाले एक्ला एक्लै लड्दा पहिलो शक्ति बन्ने

काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम जारी रहेको छ । मङ्गलवार एमाले पार्टी कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनको

प्रकाशित मिति : 23 August, 2022
‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, ७७ जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि

  काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो ।

प्रकाशित मिति : 23 August, 2022
प्रतिनिधि सभाको बैठक भदौ १३ सम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ। मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले

प्रकाशित मिति : 23 August, 2022
बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

  काठमाडौं । संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय

प्रकाशित मिति : 23 August, 2022
चुनावको मिति घोषणा भएकै दिनदेखि संसद्‍को कार्यकाल सकिनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौँ ।  आम निर्वाचन घोषणाको घोषणा भइसकेपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको  छ । अधिवक्ता मनिराम उपाध्यायसहित पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा,

प्रकाशित मिति : 19 August, 2022
युवाहरुलाई ओलीको आवहान : सूर्यमा मतदान

झापा –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई पहिलो मतदान सूर्यमा दिन आवहान गर्नुभएको छ । झापाको गौरादहमा आयोजित कार्यकर्ताहरुसँग भेटघाट गर्दै अध्यक्ष ओलीले सूर्यमा हालेको मत मात्र सदुपयोग भएको

प्रकाशित मिति : 19 August, 2022
अनेरास्ववियु सिन्धुपाल्चोकको तेस्रो पुर्ण बैठक सम्पन्न , भाद्र  १५ सम्म सबै पालिका कमिटीको विस्तारित बैठक सक्न निर्देशन

सिन्धुपाल्चोक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ  । अनेरास्ववियु जिल्ला अध्यक्ष लक्ष्मण सिलवालको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दावा तामाङको प्रमुख

प्रकाशित मिति : 19 August, 2022
प्रतिनिधिसभामा नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन मागे गरे पछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।सभामुख

प्रकाशित मिति : 18 August, 2022
नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नु हुँदैन : सांसद

काठमाडौँ – संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाएको

प्रकाशित मिति : 18 August, 2022
सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी

  सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ । सामाजिक

प्रकाशित मिति : 18 August, 2022
हिन्दुराष्ट्र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

काठमाडौं /  राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन

प्रकाशित मिति : 18 August, 2022
 सामाजिक सञ्जालमा हामी