राजनीति
एमाले पोलिटव्यूरो बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) पोलिटव्यूरोको दोस्रो बैठक अध्यक्ष  केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्यो । बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको छ । बैठकलाई

प्रकाशित मिति : 25 August, 2022
नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

  काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई

प्रकाशित मिति : 25 August, 2022
एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा देखिएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै

  काठमाडौं । एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण

प्रकाशित मिति : 25 August, 2022
गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले  भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको

प्रकाशित मिति : 25 August, 2022
चितवन पुगेर प्रचण्डले भने मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन्

  चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै

प्रकाशित मिति : 24 August, 2022
कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : गुरुङ

  काठमाडौं । मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा

प्रकाशित मिति : 24 August, 2022
महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको

प्रकाशित मिति : 24 August, 2022
गृह मन्त्रीको सुरक्षा गार्डमाथि प्रहरी छानबिन सुरु

काठमाडौँ ।नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ । सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति

प्रकाशित मिति : 24 August, 2022
समानुपातिक तर्फको निर्वाचनका लागि भदौ १० गतेबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश भा निर्वाचनमा समानुपातिक निर्वाचनमा

प्रकाशित मिति : 24 August, 2022
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९:०० बजे बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीले भेट्न

प्रकाशित मिति : 24 August, 2022
तत्काल वाम गठबन्धनको सम्भावना नरहेको एमाले निष्कर्ष, पार्टीभित्र एकढीक्का भएर चुनावको सामाना गरिने

काठमाडौं । नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामनागर्ने निष्कर्षमा पुगेको छ । स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने

प्रकाशित मिति : 23 August, 2022
एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको

प्रकाशित मिति : 23 August, 2022
 सामाजिक सञ्जालमा हामी