समाचार
अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ? : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो

प्रकाशित मिति : 25 August, 2022
मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

बागमती । ​​​​​​​ मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका

प्रकाशित मिति : 25 August, 2022
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

  काठमाडौं । दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ

प्रकाशित मिति : 24 August, 2022
कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न सकिँदैन : गुरुङ

  काठमाडौं । मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा

प्रकाशित मिति : 24 August, 2022
झापामा १७ वर्षीया किशोरी बलात्कृत

  झापा । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ

प्रकाशित मिति : 24 August, 2022
काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

  काठमाडौं । काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय

प्रकाशित मिति : 24 August, 2022
न्याय निरूपणमा प्रदेश, संघीय र स्थानीय तहको भूमिक उत्तिकै महत्वपूर्णः गृहमन्त्री खाण

  काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् । राष्ट्रिय प्रहरी

प्रकाशित मिति : 24 August, 2022
उफ ! गर्मी…(फाेटाे फिचर)

काठमाडाैं / केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड

प्रकाशित मिति : 24 August, 2022
भिजिट भिसाको आवरणमा मानव तस्करी : ३९ महिला प्रहरी नियन्त्रणमा

काठमाडौँ । भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ

प्रकाशित मिति : 24 August, 2022
लमजुङका पर्यटकीय गाउँहरू सुनसान

  लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनको दुई

प्रकाशित मिति : 24 August, 2022
पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आउनुभएका

प्रकाशित मिति : 24 August, 2022
मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही

काठमाडौँ ।​​​​​​​ काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना

प्रकाशित मिति : 24 August, 2022
 सामाजिक सञ्जालमा हामी