समाचार
प्रदर्शनमा फुटपाथ व्यापारी ( फोटो फिचर )

  काठमाडौं । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा

प्रकाशित मिति : 23 August, 2022
महानगरको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुगमन समिति गठन गरिने

  काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नेगरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने

प्रकाशित मिति : 23 August, 2022
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु

प्रकाशित मिति : 23 August, 2022
लमजुङका भूमिहीनलाई लालपूर्जा लिन ३५ दिने सूचना आह्वान

  लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन

प्रकाशित मिति : 23 August, 2022
सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी

  सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ । सामाजिक

प्रकाशित मिति : 18 August, 2022
अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपुर्ति माग गर्दै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध

  सर्लाही । रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व(पश्चिम लोकमार्ग अवरूद्ध बनाइएको छ । बिहीबार बिहान पूर्व(पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौंबाट

प्रकाशित मिति : 18 August, 2022
नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विरोध सभा

  ।भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ । कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय

प्रकाशित मिति : 18 August, 2022
सात स्थानीय तहद्वारा भूमि आयोगसँग सम्झौता

बैतडी । बैतडीका सात स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्

प्रकाशित मिति : 18 August, 2022
फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

  खोटाङ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर

प्रकाशित मिति : 18 August, 2022
फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ(फोहोरभएको ठाउँ यस्तो देखियो)

फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ काठमाडौ । काठमाडौंको बानेश्वरमा रहेको फोहोर राष्ट्रिय युवा संघ नेपालले सफा गरेको छ । केहि समय देखी काठमाडौको फोहोर उठ्न सकेको थिएन र सरकारलाई

प्रकाशित मिति : 15 August, 2022
काठमाडौ जनताको आक्रोश: फोहोर फाल्न पाइएन,गठबन्धन सरकार चाहिएन

काठमाडौको फोहोर नउठेको धेरै भयो । सरकारले जनतालाई फोहोर घरमै राख्न अनुरोध गरेको छ तर सहरको विभिन्न ठाउँमा फोहोरको थुप्रो देख्न सकिन्छ । काठमाडौको चोक चोकमा फोहोरको थुप्रो बढेको भनेर

प्रकाशित मिति : 13 August, 2022
युवा दिवसको दिन युवा संघको रक्तदान सम्पन्न

काठमाडौ । अन्तरास्ट्रिय युबा दिवसको अबसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश र अन्तर जिल्ला बिशेष प्रदेश कमिटीको आयोजनामा बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहान दस बजे बाट

प्रकाशित मिति : 12 August, 2022
 सामाजिक सञ्जालमा हामी