समाचार
मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

  काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् ।

प्रकाशित मिति : 11 August, 2022
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

  काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको

प्रकाशित मिति : 11 August, 2022
नर्भिक अस्पताल भत्काउन प्रहरी र मेयरसहितको टोली थापाथलीमा

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुग्नु भएको छ। सोमबार दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका

प्रकाशित मिति : 9 August, 2022
भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउँदै एमाले

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना पारित गरेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउने निर्णय

प्रकाशित मिति : 9 August, 2022
राष्ट्रिय युवा संघ नेपालको बिशेष सर्कुलर जारि ( सर्कुलरको पुर्ण पाठ सहित )

    काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज बिशेष सर्कुलर जारि गरेको छ । गत श्रावण १४ र १५ गते काठमाडौँको कोटेश्वरमा नेकपा एमालेका अध्यक्ष

प्रकाशित मिति : 9 August, 2022
लागूऔषधसहित पाँचजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो

प्रकाशित मिति : 9 August, 2022
नगर प्रमुख,उपप्रमुखको पहिरो अवलोकन : जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने

मेलम्ची / मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउनुभएको छ । नगर प्रमुख तामाङले

प्रकाशित मिति : 8 August, 2022
आसमायालाई मिस धरान आइकनको उपाधि

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ

प्रकाशित मिति : 8 August, 2022
साउनको चौँथो सोमबार : टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

पूर्णप्रसाद मिश्र / रासस काठमाडौँ  ।  साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन

प्रकाशित मिति : 8 August, 2022
एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : 8 August, 2022
विदेशबाट फर्किएर पशुपालन

बेनी . म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उहाँ लाग्नुभयो ।

प्रकाशित मिति : 8 August, 2022
चार सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते

हेटौंडा – मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका

प्रकाशित मिति : 8 August, 2022
 सामाजिक सञ्जालमा हामी