banner1
थानकोटमा ग्याँस ट्यांकर दुर्घटना,सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।आज राती भएको उक्त

प्रकाशित मिति : 19 October, 2021
नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटन २३ जनाको मृत्यु

मुगु,असोज २६ ।नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो । छाँयानाथ रारा गाउँपालिका– ७ स्थित

प्रकाशित मिति : 12 October, 2021
काठमाडौ छोड्नेको भिडले राजमार्गमा जाम

काठमाडौ,असोज २६ । दशैको कारणले काठमाडौ छोड्नेको भिड लागेको छ । आज फुलपाती देखि सार्वजनिक बिदा समेत रहेको छ । दसैं मनाउनको लागि काठमाडौ छोड्नेको भिड काठमाडौको प्रमुख नाका कलंकी,कोटेश्वर,बल्खु,बालाजु

प्रकाशित मिति : 12 October, 2021
अनेरास्ववियुले पायो पुर्णता: ५३४ सदस्यीय कमिटी (सुची सहित )

काठमाडौ,असोज २५ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पुर्णता पाएको छ । अनेरास्ववियुको तत्कालीन अध्यक्ष ऎन महरले संगठन बाट बिदा लिए पछि अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुनिता बराललाई आएको थियोे ।

प्रकाशित मिति : 11 October, 2021
मन्त्री हमालद्वारा राजीनामाको घोषणा

काठमाडौं, २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले आज राजीनामा दिने घोषणा गरेका छन् । मन्त्रिमा नियुक्त भएपछि हमाल विवादमा तानिएका थिए । उनले आफू पदका लागि राजनीति

प्रकाशित मिति : 10 October, 2021
८८औं दिनमा प्रधानमन्त्री द्वारा मन्त्रीपरिषद् पुर्ण बिस्तार

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सत्ता सम्हालेको झन्डै तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। गएको असार २९ गते प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले यसअघि पाँच मन्त्री र एक

प्रकाशित मिति : 9 October, 2021
एकीकृत समाजवादीको चुनाव चिन्ह कलम राख्ने, एक उपमहासचिव र तीन सचिव थपिए

काठमाडौँ । एकीकृत समाजवादीले पार्टीको पदाधिकारी संख्या थप गरेको छ। हिजो काठमाडौंमा सम्पन्न भएको  स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन जना सचिव थप गर्ने निर्णय गरेको हो। उपमहासचिवमा प्रवक्ता

प्रकाशित मिति : 8 October, 2021
नेकपा एमालेको विधान महाधिवेशन आज देखी( को सहभागी हुँदै छन् )

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को विधान महाधिवेशन आज देखी ललितपुरको गोदावरीमा सुरु हुँदै छ । कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा एमालेको विभिन्न

प्रकाशित मिति : 1 October, 2021
बागमतीको मुख्यमन्त्रीमा अष्टल्क्ष्मी शाक्य

हेटौंडा । नेपालको संविधान धारा १६८ (१) अनुसार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल एमालेका नेता अष्टल्क्ष्मी शाक्य चयन हुनु भएको छ । यस अघि मुख्यमन्त्री रहेका डोरमणी पौडेलले पार्टी एकताको

प्रकाशित मिति : 19 August, 2021
माधव नेपाल पक्षले दर्ता गर्यो नयाँ पार्टी

काठमाडौ । नेपका एमालेको माधव नेपाल पक्षले नयाँ दल गर्ता गरेका छन् । केही समय देखि असन्तुष्ट रहेका उक्त पक्षले आज नेकपा एमाले (समाजवादी) नामक दल दर्ता गराएका हुन् ।

प्रकाशित मिति : 18 August, 2021
राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को

प्रकाशित मिति : 18 August, 2021
बिगतमा अरुले गर्दा बेठिक,अहिले ठिक : लज्जित नेपाली कांग्रेस

काठमाडौ । व्यवस्थापिकाको चालू अधिवेशन हिजो अन्त्य भयो । आज सरकारले सदन नभएको मौका पारेर राजनीतिक दल फुटाउने सम्बन्धि अध्यादेश ल्याएको छ । नेपाल कांग्रेस नेतृत्वको सरकारले ल्याएको यो अध्यादेशको

प्रकाशित मिति : 17 August, 2021
 सामाजिक सञ्जालमा हामी