banner3
गठबन्धनलाई सिट बाँडफाँट सकस, आज पनि बैठक

काठमाडौँ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि  बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आबद्ध दलहरूले दाबी गरेको सिट बाँडफाँटका बारेमा छलफल

प्रकाशित मिति : 28 August, 2022
वेटिङ रुममा प्रयोग भएको राहदानी विभागको पार्किङ खाली गराइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो। त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार दिउँसो

प्रकाशित मिति : 26 August, 2022
तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटोको विकल्प खोजिएन

  लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका(१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष

प्रकाशित मिति : 26 August, 2022
थप ४४४ जनामा काेराेना संक्रमण पुष्टि,तीन जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ४४४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४

प्रकाशित मिति : 25 August, 2022
महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो

प्रकाशित मिति : 25 August, 2022
ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ ( फोटो फिचर )

सिन्धुपाल्चोक / माथि टोपी खस्ने अक्करे भीर । तल सलल बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर

प्रकाशित मिति : 24 August, 2022
लमजुङका पर्यटकीय गाउँहरू सुनसान

  लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनको दुई

प्रकाशित मिति : 24 August, 2022
एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको

प्रकाशित मिति : 23 August, 2022
मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा , बाढी प्रभावितलाई अझै सास्ती

सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले

प्रकाशित मिति : 23 August, 2022
जन्माष्टमीका कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो ( फोटो फिचर )

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रकाशित मिति : 19 August, 2022
पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१

प्रकाशित मिति : 18 August, 2022
नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

काठमाडाैं / नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । दिनभर छलफल भएको उक्त बिधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित

प्रकाशित मिति : 18 August, 2022
 सामाजिक सञ्जालमा हामी