काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो। अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ